braking 2

विद्यार्थी र अभिभावकको पृथक कार्यशाला सम्पन्न : सुनगाभा स्कुल

विद्यार्थी र अभिभावकको पृथक कार्यशाला सम्पन्न : सुनगाभा स्कुल

सैनामैना, मुर्गिया सैनामैना नगरपालिका वडा नम्बर ३ मा अवस्थित सुनगाभा पब्लिक स्कुलले आफ्ना अभिभावक र विद्यार्थीहरूका लागि विशेष पृथक कार्यशाला सम्पन्न गरेको छ । कार्यक्रम दुई चरणमा विभाजित रहेको कुरा विद्यालयका प्राचार्य तिलक केसीले जानकारी गराउनुभयो। बिहानी सत्रमा विशेष गरी बिहान ६:३० देखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई क्यारियर काउन्सेलिङ र ओरिएन्टेसन कक्षा सञ्चालन भयो, बिहान ११: ३० बजेबाट नै विद्यालयका अभिभावकहरूका लागि असल अभिभावकत्व कार्यशाला सञ्चालन भयो । अन्तर्राष्ट्रिय फेसिलेटर कमल सिलवालद्वारा विद्यार्थी एवं अभिभावकका लागि क्यारियर काउन्सेलिङ र असल अभिभावकत्व कार्यशालाको सञ्चालन गर्नुभएको थियो।‌ दुवै कार्यक्रम सैनामैना २ मा अवस्थित बाबरी पार्टी प्यालेसमा सम्पन्न भएको थियो। कार्यक्रममा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.